अपराधीक क्रियाकलापमा संलग्न रहेका व्यक्ति चन्द्रनिगाहपुरबाट पक्राउ

सामाजिक सञ्जालको दुरुपयोग गरी बदनाम गर्ने गुरुङ पक्राउ जलेश्वर सरार्फ वीरगन्ज/२ कार्तिक,  विगत केहिदिन यता चन्द्रपुर-४ रौतहटको स्थानीय समाजस...

सामाजिक सञ्जालको दुरुपयोग गरी बदनाम गर्ने गुरुङ पक्राउ

जलेश्वर सरार्फ
वीरगन्ज/२ कार्तिक,  विगत केहिदिन यता चन्द्रपुर-४ रौतहटको स्थानीय समाजसेवी कन्स्ट्रक्सन व्यवसायी तेजविक्रम कार्की लाई समाजिक संजालमा तथानाम गाली गलौज र धाकधम्की दिने एकजना उच्छृङ्खल प्रवितिका व्यक्ति आज चन्द्रपुर-४ बाट पक्राउ परेका छन्। अनावश्यक दु:खदिने मनसायले विभिन्न किसिमका भ्रामक र कल्पोकल्पित सामग्रीहरु समाजिक संजालको दुरुपयोग समेत गर्दै बदनाम गर्ने उदेश्यले सार्वजनिक गरेकोमा मेरो गम्भीर मानहानी तथा समाजमा मेरो प्रतिष्ठाको हनन भएको आरोप तेजविक्रम कार्कीले निजलाई लगाएका हुन।

पक्राउ पर्नेमा चन्द्रपुर वडा न.४ का बासिन्दा सुर्यबहादुर गुरुङका छोरा अ.वर्ष ३१ का सोमबहादुर गुरुङ रहेका छन्। आज दिउँसो करिब ३:०० बजेको समयमा गुरुङ चन्द्रपुर बजारबाट पक्राउ परेका हुन। गुरुङले तेजविक्रम कार्कीबाट अवैध रूपमा रकम असुल गर्न खोजेका थिए।

दशैको वेलामा फोन मार्फत गुरुङले कार्की संग रकमको माग गरेका तेजविक्रम कार्कीले बताएका छन्। निजलाई साईवर क्राईम अन्तर्गतको मुद्दा  चलाउने तैयारी भईरहेको प्रहरीले जनाएको छ। लागुऔषध प्रयोगकर्ता रहेका
गुरुङ विगतमा समेत विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रहेको समेत आशन्का रहेको छ।

 यहि क्रममा आज सोम गुरुङ सहितका केही व्यक्तिले तेजविक्रम कार्की ज्युको घरमै गई उनी आफ्नो परिवारसंगै घरमा बसिरहेको बेला घरको भिडियो बनाउने र उक्त भिडियोमा धाकधम्की दिदै तथा समाजिक संजालमै भौतिक कार्यवाही समेत गर्ने धम्की दिएको सोम गुरुङको समाजिक संजाल फेशवूकमा राखको सार्वजनिक भएको थियो। हाल उनी चन्द्रपुर प्रहरी चौकीको हिरासतमा रहेका र उनलाई जिल्ला प्रहरी कार्यालय गौर रौतहट पठाउने तैयारी भईरहेको प्रहरीले जनाएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content