लालबाबू सिंह, वीरगंज, ३१ असोज । वीरगंज युवा समाजले दिपावली एवं छठ पर्वको शुभकामना आदानप्रदान तथा फेरि भेटौला कार्यक्रम सम्पन्न गरेको छ । स...
लालबाबू सिंह,
वीरगंज, ३१ असोज । वीरगंज युवा समाजले दिपावली एवं छठ पर्वको शुभकामना आदानप्रदान तथा फेरि भेटौला कार्यक्रम सम्पन्न गरेको छ ।
समाजका अध्यक्ष संजीव थापाको अध्यक्षतामा भएको कार्यक्रममा होटल एसोसिएसन मधेश प्रदेशका उपाध्यक्ष एवं होटल मकालु वीरगंजका महाप्रबन्धक मोहन श्रेष्ठ लगायतले पर्सा जिल्लाका ट्राफिक प्रहरी प्रमुख लोकराज भट्ट र बिर्ता वडा प्रहरी कार्यालयका प्रमुख निरोज चौलागाईलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा समाजका उपाध्यक्ष सानू राणा, सदस्यहरू सुशील श्रेष्ठ, पुर्ण गुरूङ, कमलेश सराफ, सृष्टि बिष्ट, सैयाद अन्सारीलगायतको सहभागिता थियो ।

COMMENTS