शैलेश गुप्ता, पोखरिया ४ कात्तिक । नेपाल विधुत प्राधिकरण पोखरियाको वितरण केन्द्रको टोली सेवा दिन तैनाथ रहेको प्राधिकरण प्रमुख बुद्धिनाथ ...
शैलेश गुप्ता, पोखरिया ४ कात्तिक । नेपाल विधुत प्राधिकरण पोखरियाको वितरण केन्द्रको टोली सेवा दिन तैनाथ रहेको प्राधिकरण प्रमुख बुद्धिनाथ झाले दावी गरेका छन ।
पोखरिया नगरपालीका वडा नम्बर ४ मा रहेको नेपाल विधुत प्राधिकरण पोखरिया वितरण केन्द्र बाट वितरण हुने विधुत प्रादेशिक कार्यालय मधेश प्रदेश जनपपुरधामको निर्देशन अनुसार महान चाडपर्व दिपावलीमा र छठमा पोखरिया वितरण केन्द्र सँग रहेको पोखरिया नो लाईटस्९८५५०३८६४९,०५१५६०२५३ बहुअर्वाभाठा फ्युज सेवास् ९८५५०३८६४७ सुवर्णपुर फ्युज सेवास्९८५५०३८६४६ नो लाइट तथा मर्मत फाँटस्०५१५६०२५३ पोखरिया सब(स्टेसनस्(०५१५६०२२६ हरुले २४ सै घण्टा तैनाथ रहेको र २ मिनटको लागी कहि कतै लाईन कटेको वा झिपझाप नगरेको पोखरिया वितरण केन्द्र प्रमुख बुद्धीनाथ झाले दावी गरेका हुन ।
झाको अनुसार वितरण केन्द्र पोखरियाको टोलीले कार्यालय मै खान बस्न र ग्राहकको लागी काम गर्ने तैनाथ रहेको उहाको भन्नाई रहेको छ । कार्यालयको विभिन्न हिजो सामाजिक सँजाल मार्फात सार्वजनिक गरेको जाकारी दिए ।




COMMENTS