काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता गरेका छन्।प्रधानमन्त्रीको निवासमा भएको भेटमा पछिल्...
काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता गरेका छन्।प्रधानमन्त्रीको निवासमा भएको भेटमा पछिल्लो राजनीतिक अवस्था, सरकार विस्तारको प्रक्रिया र जेन जी आन्दोलनमा घाइते भएकाहरूको अवस्थाबारे छलफल भएको छ ।
भेटमा मेयर बालेनले जेन जी आन्दोलनको माग अनुसार कदम चाल्नुपर्नेमा जोड दिएका छन् । जवाफमा प्रधानमन्त्री कार्कीले जेनजीको मागमा आफू प्रतिबद्ध रहेको र निर्वाचन तथा सुशासन केन्द्रमा राखेको बताएकी छिन्।





COMMENTS