एनसेल प्रयोगकर्ताहरु डाटा खरिदमा ठगीदै ।

  शैलेश गुप्ता ५ कात्र्तिक पोखरिया  पर्सा को पोखरिया नगरपालीका तथा आसपासका क्षेत्रहरुमा एनसेल प्रयोगकर्ताले ठगीएका गुनासो गरेका छन । करिब ३ ...


 

शैलेश गुप्ता ५ कात्र्तिक पोखरिया 

पर्सा को पोखरिया नगरपालीका तथा आसपासका क्षेत्रहरुमा एनसेल प्रयोगकर्ताले ठगीएका गुनासो गरेका छन । करिब ३ महिना देखी एनसेलको सँधैअन डाटा  पैक वा अन्य डाटा पैकहरुमा एनसेल प्रयोग कर्ताले डाटा किन्दा बारमबार ठगीरहेका गुनासो गरेका छन । 

मोबाईलमा ४ जि देखाए पनी चलन नसकेको गुनासो गरेका छन । पटक पटक एनसेल ग्राहक सेवा निर्देशनालय ९००५ मा फोन गरी समस्या बताए पनी हाल सम्म समाधान नभएको बताएका छन ।

एलसेल बाट एनसेल र एनसेल बाट अन्य नेटवर्कमा काल गर्दा कहिले फोन लागने कहिले फोन नलागने  कहिलेआफै  कलइण्ड हुने बताएका छन । 

 एनसेल ग्राहक सेवा निर्देशनालय ९००५ मा गुनासो गर्दा त्यस क्षेत्रमा एनसेल प्रयोग कर्ता बढी भएको हुनाले सो समस्या उत्पन भएको एनसेल ग्राहक सेवा निर्देशनालयका प्रतिनिधिहरुले बताएका छन । चाडै यो समस्या समाधान हुन्छ भने बताए पनी हाल सम समाधान नभएको प्रयोग कर्ताहरले बताएका छन ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content