पोखरिया, २ कात्तिक । पर्साको कालिकामाई गाउँँपालिका वडा नं–२, स्थित कलिकमाई युवा समाजले आज आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ । बि.स. २०८०।०...
पोखरिया, २ कात्तिक । पर्साको कालिकामाई गाउँँपालिका वडा नं–२, स्थित कलिकमाई युवा समाजले आज आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ ।
बि.स. २०८०।०७।०२ गते जिल्ला प्रशासन कार्यालय पर्सामा दर्ता भएको कालिकामाई युवा समाज २ वर्ष पूरा गरी आज तेस्रो वर्षमा प्रवेश गरेको हो ।
कालिकामाई गाउँपालिका वडा नं १, गोपालपुरका माझी समुदायको करिब ५० जना परिवारलाई प्रति परिवार लुगा, मैदा, चिनी, रिफाइन, अगरबत्ती, सलाइलगायतका छठ पूजाको प्रसाद सामग्री वितरण गरेको छ ।
युवा समाजको अध्यक्ष आकाश चौरसियाको अनुसार हामी सधैं स्वच्छ र समृद्ध समाज निर्माणको लागि लागिपरेको र गरिब तथा असहाय परिवारलाई साथ र सहयोग गर्दै सकरात्मक ऊर्जाको साथ अघि बढेका छौं र आज यस सामग्री वितरण कार्यक्रममा कुनै पनि बाह्य सहयोग नपाएको आफ्नै संस्थाका निजी श्रोत बाट कार्यक्रमको व्यवस्था मिलाइएको जानकारी दिँदै आजको दिनसम्म यस संस्थालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ र सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हाथहरूलाई धन्यवाद दिँदै दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त गरेका थिए ।
कालिकामाई युवा समाजको अध्यक्ष आकाश चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा नं १ मुड्लिको वडा अध्यक्ष लालबाबु प्रसाद चौरसिया, विशिष्ठ अतिथि वडा नं २ को वडा अध्यक्ष सोनालाल प्रसाद चौरसिया ले आफ्नो शुभ दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन कालिका एकेडेमीको प्र.अ. लक्ष्मण ठाकुरले गरेका थिए ।
युवा समाजको दोस्रो वार्षिकोत्सवको अवसरमा साडी तथा छठ पूजा प्रसाद सामग्री वितरण कार्यक्रममा संस्थाको वरिष्ठ उपाध्यक्ष आकाश केवट, उपाध्यक्ष भरत साह, सचिव विकाश पटेल, इलाका प्रहरी कार्यालय बिरञ्चिबर्वा को प्रहरी सहायक निरीक्षक जगमोहान साह कानु, संस्थापक सदस्य राकेश सराफ मोहन महतो, रमेश चौरसिया, चन्द्रशेखर पटेल, दिपेन्द्र गुप्ता, सुदिप चौरसिया, सदस्यहरू नितेश कुशवाहा, अशोक साह, यूराज पटेल, तिन्डोभिया युवा क्लबको अध्यक्ष कृष्ण पटेल, नेबिसं अध्यक्ष राजेश कुशवाहा, प्रिन्स शर्मा लगायतका युवाहरूको उपस्थिति रहेको कालिकामाई युवा समाजको कोषाध्यक्ष बुलेट तिवारी जानकारी दिनुभएको छ ।

COMMENTS