$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

पर्सा–१ र २ मा रास्वपाका विजयी उम्मेदवारलाई प्रमाणपत्र प्रदान

वीरगंज २३ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर १ र २ मा प्रतिनिधिसभा सदस्य पदमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका विजयी उम्मेदवारहरूलाई प्र...

वीरगंज २३ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर १ र २ मा प्रतिनिधिसभा सदस्य पदमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका विजयी उम्मेदवारहरूलाई प्रमाणपत्र वितरण गरिएको छ ।

पर्सा क्षेत्र नम्बर १ बाट हरि पन्त र क्षेत्र नम्बर २ बाट शुशील कुमार कानु भारी मतान्तरले विजयी भएपछि उनीहरूलाई आधिकारिक रूपमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको हो ।

निर्वाचन अधिकृतको कार्यालयले मतगणना सम्पन्न भएसँगै विजयी उम्मेदवारहरू पन्त र कानुलाई प्रमाणपत्र हस्तान्तरण गरेको हो। प्रमाणपत्र पाएपछि दुवै नेताले मतदाताप्रति आभार व्यक्त गर्दै पर्साको विकास, सुशासन र जनताको अपेक्षा पूरा गर्न प्रतिबद्ध भएर काम गर्ने बताएका छन।

मतगणना वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा कडा सुरक्षाबीच सम्पन्न भएको थियो। मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएसँगै रास्वपा कार्यकर्ता तथा समर्थकहरूले विजयी उम्मेदवारलाई बधाई दिँदै उत्सव मनाएका थिए।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content