$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

पोखरियामा भारतबाट आएका वरिष्ठ पत्रकारहरूको टोलीलाई सम्मान।

  शैलेश साह 23 श्रावण पोखरिया  पोखरिया, पर्सा । पर्साको पोखरिया नगरपालिकामा भारतको बिहारबाट आएका वरिष्ठ पत्रकारहरूको टोलीलाई कदरपत्रसहित स्व...

 


शैलेश साह 23 श्रावण पोखरिया 

पोखरिया, पर्सा । पर्साको पोखरिया नगरपालिकामा भारतको बिहारबाट आएका वरिष्ठ पत्रकारहरूको टोलीलाई कदरपत्रसहित स्वागत तथा सम्मान गरिएको छ।


पोखरिया नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा SAARC Journalist Forum International, Bihar Chapter का अध्यक्ष तथा मानवअधिकार टुडेका सम्पादक डा. शशिभूषण कुमार सिंहको नेतृत्वमा आएको पत्रकारहरूको टोलीलाई कदरपत्र प्रदान गर्दै सम्मान गरिएको हो।


कार्यक्रममा वरिष्ठ पत्रकारहरू अजित कुमार पाण्डेय, सन्तोष कुमार र कृष्ण मोहन कुमार लगायतलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो।



पोखरिया नगरपालिकाका नगर प्रमुख प्रदुमन प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा डा. शशिभूषण कुमार सिंह सहभागी हुनुहुन्थ्यो।


कार्यक्रममा रेडक्रस सोसाइटी उपशाखा पोखरियाका अध्यक्ष भगवान प्रसाद कुर्मी, फेमस नेपाल सन्देशका प्रकाशक शैलेश साह कानु, शम्भु साह कानु, कौशल किशोर गोढ, सुरेश पासवान, सुरेश प्रसाद कुर्मी, पोखरिया बजरंग युवा समाजका अध्यक्ष पवन गुप्ता, ललन पटेल, भगवान प्रसाद कानु लगायतको सहभागिता रहेको थियो।



कार्यक्रममा नेपाल र भारतबीच पत्रकारिता तथा सञ्चार क्षेत्रको सहकार्य, आपसी सम्बन्ध विस्तार तथा सीमावर्ती क्षेत्रका साझा विषयमा पत्रकारहरूको भूमिकाबारे छलफल गरिएको थियो।


नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन पत्रकारिता क्षेत्रबाट निरन्तर सहकार्य, समन्वय र अनुभव आदानप्रदान आवश्यक रहेको सहभागीहरूले बताएका थिए।


COMMENTS


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content