कालिकामाई गाउपालीकाको प्रमुख प्रशासकिय अधिकृतमा राज कुशवाहा हाजिर उपप्रमुख द्धारा फुलमाला सहित स्वागत

शैलेश गुप्ता  ११ पौष पोखरिया  पर्साको कालिकामाई गाउँपालिकामा सरुवा भई आएका  प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा आज शुक्रबार हाजिर भई कार्यभा...

शैलेश गुप्ता  ११ पौष पोखरिया 

पर्साको कालिकामाई गाउँपालिकामा सरुवा भई आएका  प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा आज शुक्रबार हाजिर भई कार्यभार समालेका हुन । अधिकृत कुशवाहालाई  आज एक कार्यक्रमका बिच गाउपालीकाका उपप्रमुख फुलमती देवी वरैनीले फुलमाला लगाई स्वागत गरेकी छिन ।

 अधिकृत कुशवाहा सँग   जनप्रतिनिधि र कर्मचारीहरु बिच परिचयात्मक कार्यक्रम सम्पन्न भएको अधिकृत कुशवाहाले जानकारी दिए । अधिकृत कुशवाहाका अनुसार गाउँपालिकाको सभा हलमा भएको परिचयात्मक कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष फुलमती देबी बरैनले गमछा र फुलमाला लगाई स्वागत गरेको उनको भनाई रहेको छ ।

 परिचयात्मक कार्यक्रममा जनप्रतिनिधि, कार्यपालिका सदस्य र कर्मचारी लगायतको उपस्थिती रहेको उक्त कार्यक्रममा  प्रमुख प्रसाशकिय अधिकृत राज कुशवाहालाई जनप्रतिनिधिहरु र कर्मचारीहरुले फुलमाला सहित  अवीरको टिका  लगाई  गाउँपालिकामा स्वागत गरेका थिए ।  प्रमुख प्रशासकीय अधिकृत कुशवाहाले कालिकामाई गाउँपालिकाको कार्यभार समाहल्दै गाउँपालिकाको काम कारवाही नियमसंगत अगाढी बढने तथा विकासले गति पाउँनेमा आफु बिश्वस्त रहेको प्रतिक्रिया दिए । स्वागत तथा परिचातमक कार्यक्रममा वडाअध्यक्ष लालबाबु चौरसिया,संजय पटेल,सोनालाल चौरसिया,संजय प्रसाद गोढ, स्वास्थ्य शाखा प्रमुख योगेन्द्र चौरसिया,कृषि प्रमुख रणधिर चौरसिया,जिन्शी प्रमुख बिक्रम चौरसिया लगायत जनप्रतिनिधि कर्मचारी लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content